खेलकुद ऐनले नै खेलकुद मन्त्री नचिन्दा बागमती प्रदेशमा खेलकुद विकास परिषद् नेतृत्वविहिन (भिडियो सहित)
बागमती प्रदेश खेलकुद विकास परिषद नेतृत्व विहीन छ । तत्कालिन सदस्य सचिव सुर्यलाल भण्डारीको गत असार २३ गते चार बर्षे कार्यकाल सकिएपछि परिषद् नेतृत्व विहिन भएको हो । परिषदमा नेतृत्व नहुँदा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट लगायतका तयारी समेत अन्यौलमा छ । एक रिपोर्ट














