२१ जेठ, हेटौँडा । पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले सम्बन्धित स्थानीय तह, वडा कार्यालय तथा मध्यवर्ती उपभोक्ता समितिहरूसँग विवरण माग गरेको छ । निकुञ्ज–मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्णयअनुसार अतिक्रमण नियन्त्रण सम्बन्धी कार्ययोजना तयार गर्न आवश्यक तथ्यांक संकलन प्रक्रिया अघि बढाइएको...