आधुनिक तरिकाले खसी, बोका, बाख्रा र गाईपालन गरेर उद्यमीकै रुपमा स्थापित हुँदै (भिडियो सहित)
छोराछोरी बिदेश पठाएर कृषि र पशुपालनबाट विमुख हुँदै गएको नेपाली समाजमा ब्यवसायिक पशुपालनबारे धेरै किसानलाई जानकारी नै छैन । तर भक्तपुरका पुर्ण कुमार श्रेष्ठ, सन्जय नेपाल र पदम कृष्ण श्रेष्ठले भने ८ करोड रुपैयाँ लगानी गरी आधुनिक तरिकाले खसी बोका, बाख्रा र गाईपालन गरेका छन् । उनीहरु उद्यमीकै रुपमा स्थापित बनेका छन् ।
एक रिपोर्ट














