टर्कीको मुद्रास्फीति अगस्टमा ५१.९७ प्रतिशतमा घट्यो

संवाददाता
१९ भाद्र २०८१, बुधबार ११:२८

१९ भाद्र, एजेन्सी । टर्कीको मुद्रास्फीति अगस्टमा ५१.९७ प्रतिशतमा घटेको छ ।
टर्कीको मुद्रास्फीति अगस्टमा वार्षिक रूपमा ५१.९७ प्रतिशतमा झरेको हो । जुन बजारको अपेक्षाभन्दा थोरै छ । कडा मौद्रिक नीति र आधार प्रभावका कारण वार्षिक उपभोक्ता मुद्रास्फीति गत वर्षकै न्युन स्तरमा झरेको छ ।
उपभोक्ता मूल्य सूचकांकले अगस्टमा २.४७ प्रतिशतको मासिक वृद्धि दर्ता गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*