नयाँ बर्षको अबसरमा भित्ते पात्रो बिमोचन

संवाददाता
२९ चैत्र २०८२, आईतवार १९:१८

२९ चैत्र, हेटौँडा । हेटौंडा अटोमोबाईल्स एशोसिएसनले नयां बर्षको अबसरमा भित्ते पात्रो बिमोचन गरेको छ ।
हेटौंडा उपमहानगरपालिका ११ नं. वडा अध्यक्ष जुना दाहालले भित्ते पात्रोको बिमोचन गरेकी हुन् । हेटौंडा अटोमोबाईल्स एशोसियशनका अध्यक्ष धर्मराज धिमालक सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष दाहाल, विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी सहित संस्थाका पूर्व अध्यक्ष, निबर्तमान अध्यक्ष र सल्लाहकारहरुले नयां बर्षको अबसरमा शुभकामना दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*