प्रेस चौतारी मकवानपुरको कार्यालय उद्घाटन

संवाददाता
६ माघ २०८०, शनिबार १९:१२

६ माघ, हेटौँडा । प्रेस चौतारी मकवानपुरको जिल्ला कमिटिको कार्यालय उद्घाटन गरिएको छ ।
संगठनका महासचिब हिरामान लामाले एकसमारोहका बीच कार्यालय उद्घाटन गर्नुभयो । कार्यालयलाई मिडीया हाउसकै रुपमा सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालका सचिब एवम् बागमती ईन्चार्ज बिष्णु तारुके, जिल्ला ईन्चार्ज हरि हुमागाई, बागमती प्रदेशका महासचिब प्रकाश दाहाल प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*