संघीयता कार्यान्वयनको सात वर्षको अवधिमा बागमती प्रदेश सरकारमा महिला सहभागिता न्युन (भिडियो सहित)
संघीयता कार्यान्वयनको सात वर्षमा बागमती प्रदेशमा ५ जना मुख्यमन्त्री बने । यो अवधीमा ६९ जना मन्त्री भएका छन् । ७ वर्षको अवधीमा एक मुख्यमन्त्री, ८ मन्त्री र ५ राज्यमन्त्री गरी १४ जना महिलाले सरकारमा सहभागी हुने अवसर पाए । तथ्यांकलाई हेर्दा सरकारमा महिला सहभागीता कमजोर देखिन्छ ।
एक रिपोर्ट














