असार महिनामा मात्रै बागमती प्रदेश सरकारको कुल विनियोजित बजेटको १४ अर्ब बजेट खर्च (भिडियो सहित)

संवाददाता
३ श्रावण २०८१, बिहीबार १९:१९

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को अन्तिम महिनामा असारमा मात्रै कुल विनियोजित बजेटको १४ अर्ब खर्च गरेको छ । आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने सरकारी परम्परा विगतदेखिकै निरन्तरता हो । वर्षाको समयमा हतारमा बजेट खर्च गर्दा राज्य शक्तिको दुरुपयोग मात्र भएको विज्ञहरुको गुनासो छ ।

एक रिपोर्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*