प्रदेश सरकार अझै पनि स्वायत्त ढंगले चल्न नसकेको विज्ञहरुको बुझाई (भिडियो सहित)
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार चौथोपटक विश्वासको मत लिंदै हुनुहुन्छ । नेकपा एमाले सरकारबाट बाहिरी सकेको र कांग्रेस र राप्रपाले पनि विश्वासको मत नदिने औपचारिक निर्णय नै गरिसकेको अवस्थामा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत नपाउने निश्चित्त छ । केन्द्रिय गठबन्धन टुट्नासाथ प्रदेश सरकारहरु पनि फेरबदल हुँदा प्रदेशको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको विज्ञहरुको भनाई छ ।
एक रिपोर्ट
https://www.youtube.com/watch?v=ujC4G1jABUU














