नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

संवाददाता
१७ श्रावण २०८१, बिहीबार १८:५७

१७ श्रावण, हेटौँडा । नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उशपथ ग्रहण गर्नुभएको हो । दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले शपथ लिनुभएको छ । देवकोटा वागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त हुनुभएको छ ।
गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जनालाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*