हेटौंडाको ६ र ७ नं. वडाको सिमानामा पर्ने बस्ती नजिकैको खहरेले बाटो बिर्गादा स्थानीयलाई सास्ती (भिडियो सहित)

संवाददाता
१४ भाद्र २०८१, शुक्रबार १९:२०

गोरेटो बाटो मात्रै भएको स्थानमा पैदलयात्रा गर्नुपर्ने स्थानीय बासिन्दाको बाध्यता स्वभाविक नै हो । तर, घर अगाडी कालोपत्रे गरिएको फराकिलो चिल्लोसडक हुँदापनि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का स्थानीय पैदल हिड्न बाध्य छन् ।
एक रिपोर्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*