बागमतीका मुख्यमन्त्री बहादुर सिं लामाः गाविसको अध्यक्ष देखि मुख्यमन्त्री सम्मको यात्रा (भिडियो सहित)

संवाददाता
९ श्रावण २०८१, बुधबार १९:३०

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा बागमती प्रदेशको पाँचौं मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । गाउँविकास समितिको अध्यक्ष देखि मुख्यमन्त्री बन्ने सम्मको सौभाग्य समेत प्राप्त गर्नुभएका उहाँले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । उहाँ तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति समेत बन्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*