सियनकाे जन्मोत्सवकाे अवसरमा दिपप्रज्वलन

संवाददाता
१९ जेष्ठ २०८१, शनिबार ११:३२

१९जेठ , हेटौंडा । स्वर्गीय सियान डिसिको ९औ जन्मदिनकाे अवसरमा दिपप्रज्वन कार्यक्रम गरिएकाे छ । उक्त कार्यक्रममा सहित्यकार न्यान्थन रायनले साहित्यक प्रस्तुती समेत गरेका थिए ।

सियानले एक स्वोर्गिय बालकको संझनामा स्थापित भएको समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम हो । उक्त संस्था बागमती प्रदेशकै नमुना पुनर्स्थापना क्रेन्द्रकाे रुपमा रहेकाे छ ।

त्यसै गरि संस्थामा अध्यक्ष अर्थात स्वर्गीय सियनका बाबाले सियन एक संस्था नभएर एक सोच रहेको बताए । साथै लागू औसतलाई निर्मुल पार्नकाे लागि एक संस्थाले मात्र नभएर सबैकाे याेगदान रहे सम्ममात्र यसलाई निर्मुल गर्न सकिने बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथी माननीय ग्यानु जंग लामा, साहित्यका न्यान्थन रायन, विभिन्न संघसंस्थामा आबद्ध रहेका व्यक्तिहरू तथा सियानसंग आवद्ध रहेर व्यतीहरुको बिजेन्द्र अग्रवालको सभाध्यक्षतामा कार्यक्रम सफल पारिएको हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*